कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर पहिलो, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका पहिलो स्थानमा परेको छ। चालु आर्थिक वर्षका लागि गरिएको मूल्याङ्कनमा विराटनगरले ७८.११ प्रतिशत अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो। दोस्रो स्थानमा ललितपुर महानगरपालिका रहेको छ। उसले विभिन्न सूचकका आधारमा ७६.३३ प्रतिशत अंक पाएको छ। काठमाडौँ महानगरपालिकाले भने ४४.९७ प्रतिशत […]