वेस्ट इन्डिजसँगको दोस्रो टेस्टमा अस्ट्रेलियाको प्रभावशाली जित
२३ असार, काठमाडौं । अस्ट्रेलियाले ग्रेनेडामा भएको दोस्रो टेस्टमा वेस्ट इन्डिजमाथि १३३ रनको प्रभावशाली जित हासिल गर्दै ३ खेलको शृंखलामा २–० को अग्रता बनाएको छ ।
यो जितसँगै अस्ट्रेलियाले सन् १९९५ देखि आफ्नो कब्जामा रहेको फ्र्यांक …