बागमती प्रदेश सभाका सभामुखले दिए राजीनामा

जेन-जी आन्दोलनका क्रममा राज्यबाट अत्यधिक बल प्रयोग भएको र उक्त घटनाले आफूलाई मर्माहत बनाएको कारण देखाउँदै उनले पद त्यागेका हुन् ।