२४ घण्टाभित्र अध्यक्ष पद छाड्न सिके राउतलाई अल्टिमेटम

जनमत पार्टीका नेताहरूले अध्यक्ष सिके राउतसँग राजीनामा मागेका छन्।