डब्ल्यूएचओकाे चेतावनी- खोप कार्यक्रम गलत सूचनाको मारमा

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का विज्ञहरूले बढ्दो गलत सूचना र अनुसन्धान कोषको लागि अनिश्चित पाइपलाइनले खोप कार्यक्रमहरूलाई चुनौती दिइरहेको बताएका छन् ।