एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण इजरायली आक्रमण र हिजबुल्लाहको विस्फोट भएको संयुक्त राष्ट्रले जनाएको छ । संयुक्त राष्ट्र अस्थायी बल लेबनानले (युनिफिल) आफ्नो अनुसन्धानको निष्कर्ष इन्डोनेसिया, इजरायल र लेबनान सरकारसँग साझा गरेको छ । संयुक्त राष्ट महासचिवका मुख्य प्रवक्ता स्टेफान डुजारिकका अनुसार, घटनाको प्रारम्भिक भौतिक प्रमाणले यस निष्कर्षमा संकेत गरेको […]