पुँजीबजारमा आज बिहानको गतिविधिमा म्युचुअल फण्ड, हाइड्रोपावर र लघुवित्त क्षेत्रका विभिन्न सूचनाहरु सार्वजनिक भएका छन् । सानिमा क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको सानिमा इक्विटी फण्ड २ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख २४ गतेदेखि बिक्री खुला गरेको उक्त फण्डमा मागभन्दा बढी आवेदन परेपछि समयअगावै निष्काशन […]