अमेरिकी विदेश मन्त्रालयको नयाँ निर्देशिकाअनुसार अब अमेरिकाको भिजिटरलगायतका गैर-आप्रवासी भिसा आवेदन दिने व्यक्तिहरूले कन्सुलर अफिसरसामु आफू आफ्नो देशमा कुनै हानि नभएको र स्वदेश फर्कन डर नभएको कुरा स्पष्ट पार्नुपर्ने भएको छ। अर्थात्, आवेदकले अमेरिकामा गएर एसाइलम आवेदन नदिने कुरा आश्वस्त पार्नुपर्नेछ। यदि आवेदकले आफ्नो देशमा हानि भएको र स्वदेश फर्कन डर भएको बताएमा वा यी […]