उपत्यकामा बस्ने किराँत समुदायले मनाए साकेला उभौली पर्व

काठमाडौं– किराँत समुदायको चाड उभौली सुरु भएको छ । आज उभौलीको चाडको अवसरमा किराँत याक्खा, सुनुवार, लिम्बू र राई समुदायले ललितपुरको नखिपोटमा साकेला नाच नाचेका छन् । यो चाड कृषि कर्ममा आधारित भएर मनाउने एक विशेष चाड हो । वैशाख पूर्णिमामा पर्ने उभौलीमा प्रकृति भूमि र पुर्खाको पूजा गरी धुमधामसँग खेतीपाती सुरु गरेका किराँत समुदायले […]