कैलालीका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित आठ जना पक्राउ

१० असार, काठमाडौं । सुदूरपश्चिम प्रदेशका कैलालीका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित आठ जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले मंगलबार विभिन्न स्थानबाट एक विदेशी नागरिकसहित आठ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । प्रहरीको …