आईपीओमा कडाइ कि सेबोनलाई थप तजबिजी अधिकार ? नयाँ निर्देशिकाका बलिया र कमजोर पक्ष

नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा प्रवेश गर्ने कम्पनीमाथि कडा परीक्षण गर्ने प्रस्तावसहित ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा ल्याएको छ। प्रस्तावित व्यवस्थाले कमजोर वित्तीय अवस्था र सुशासन भएका कम्पनीबाट लगानीकर्ता जोगाउने आधार बलियो बनाउने देखिए पनि बोर्डलाई दिइने केही विवेकाधीन अधिकारले अर्को बहस जन्माएको छ। मस्यौदाको बलियो पक्ष कम्पनी […]