काठमाडौं । राजावादी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ । काठमाडौंको तीनकुनेमा प्रहरीले हानेको गोली लागेर काठमाडौं, कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । घाँटीमा गोली लागेका महर्जनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यले गम्भीर […]