एनआईसी एशिया बैंकका ग्राहकलाई लकर सेवामा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंकले ग्राहकका बहुमूल्य सामान र महत्वपूर्ण कागजातलाई सुरक्षित भण्डारण गर्न लक्षित गर्दै लकर सेवामा विशेष छुट योजना सार्वजनिक गरेको छ। सीमित अवधिसम्म लागू रहने यस योजनाअन्तर्गत बैंकका नयाँ लकर प्रयोगकर्ताले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्। बैंकका अनुसार मुलुकभरका १५० भन्दा बढी शाखामार्फत विभिन्न आकारमा उपलब्ध लकर सुविधा ग्राहकको आवश्यकता […]