यसरी मनाइयो ७१औँ प्रहरी दिवस, एसपी अंगुर जिसीलाई पूर्ण शान्ति पुरस्कार

गृहमन्त्री गुरुङले आगामी दिनमा अवकाशप्राप्त सुरक्षाकर्मीको आत्मसम्मान अभिवृद्धिका साथै उनीहरूको ज्ञान र सीप उपयोग गर्ने सोच समेत अगाडि बढाइने बताए ।