आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर यस्तो छ

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५  पैसा निर्धारण गरिएको छ ।