काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि, सबै चलचित्र निःशुल्क हेर्न पाइने

काठमाडौं । काठमाडौंको मौलिक संस्कृति, परम्परा र सम्पदालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ आयोजना हुने भएको छ । मंगलबार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महोत्सवले काठमाडौंका मूर्त तथा अमूर्त सम्पदा र ओझेलमा परेका कथालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने बताइन् । उनले काठमाडौंलाई कथाको सहरका रूपमा परिचित गराउँदै […]