मौसमविद् भन्छन्– काठमाडौंमा आज दिनभरि नै वर्षाको सम्भावना छ

बंगालको खाडीमा विकास भएको मोन्था चक्रवात, अरब सागरमा विकास भएको न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले अहिले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको छ।