लमजुङ। मर्स्याङ्दी गाउँपालिकाले कृषि, पर्यटन, स्थानीय उत्पादन तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित तेस्रो मर्स्याङ्दी महोत्सव तथा कृषि मेला–२०८३ आयोजना गर्ने भएको छ । आगामी पुस ८ देखि १२ गतेसम्म पाँच दिन मर्स्याङ्दी गाउँपालिका–७, ङादीस्थित ङादी खेलमैदानमा महोत्सव सञ्चालन हुने भएको हो । आइतबार ऐतिहासिक तथा पर्यटकीय स्थल हर्सिङ डाँडामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाले २० हजार […]