एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुजित कुमार शाक्यले आफ्नो पदभार ग्रहण गरेका छन् । बैंकको २०८२/०७/१७ मा बसेको सञ्चालक समितिको ७३६ औं बैंठकको निर्णय अनुसार सिईओ पदमा नियुक्त शाक्यले बिहीबार पदभार ग्रहण गरेका हुन् । झन्डै तीन दशकदेखि नेपालको बैंकिङ क्षेत्रमै विशिष्ट योगदान पुर्याउँदै आएका शाक्यले दिल्ली विश्वविद्यालय, भारतबाट ब्याचलर […]