जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन राजावादीको आह्वान
२८ वैशाख, काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरका जनतालाई पनि आह्वान गर्ने निर्णय गरेको छ ।
आइतबार समितिका संयोजक नवराज सुवेदीको संयोजकत्वमा …