२ वर्षीया अमेरिकी नागरिकको परिवारले ट्रम्प प्रशासनविरुद्धको मुद्दा किन खारेज गर्‍यो ?

गत महिना आफ्नी आमासँग होन्डुरसमा निर्वासित २ वर्षीया अमेरिकी नागरिकको परिवारले ट्रम्प प्रशासनविरुद्ध दायर गरेको मुद्दा स्वेच्छाले खारेज गरेको छ। परिवारको प्रतिनिधित्व गर्ने वकिल ग्रेसी विलिसले यो जानकारी दिएकी हुन्। वकिल विलिसका अनुसार, ‘परिवारले भोगेका आघातकारी अनुभवहरूलाई मध्यनजर गर्दै, उनीहरूले आफ्ना सबै विकल्पहरू, बालबालिकाको सुरक्षा र कल्याण, र भोगेका हानिहरूलाई सम्बोधन गर्ने उत्तम उपायबारे छलफल […]