स्वावलम्बन लघुवित्तले घोषणा गर्‍यो लाभांश, बोनस सेयर कति?

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण लाभांश घोषणा गरेको छ।