विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आयोजित विशेष समारोहमार्फत ‘प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन’ का ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार वितरण गरेको छ। ड्राइभर पार्टनरहरूको प्रतिबद्धता र उत्कृष्ट सेवाको सम्मानस्वरूप सुरु गरिएको उक्त अभियानमा उल्लेखनीय सहभागिता देखिएको कम्पनीले जनाएको छ। क्याम्पेन तीन सातासम्म सञ्चालन गरियो, जसअन्तर्गत साप्ताहिक च्यालेन्ज, आकर्षक पुरस्कार तथा दुईवटा मेगा ग्रान्ड पुरस्कारमार्फत […]