एमालेमा संस्थापन इतरलाई महाधिवेशन प्रतिनिधि बन्न नदिन चलखेल
८ मंसिर, विराटनगर। नेकपा एमालेमा एघारौं महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने प्रक्रया सुरु भएको छ । १३ मंसिरमा प्रतिनिधि छनोट गर्नेगरी अपानि जारी भएकाले पार्टी सदस्यहरुको नामावली प्रकाशन गर्ने कार्य मातहतका कमिटीहरुले आजबाटै अगाडि बढाएका …