काठमाडौं । बंगलादेशमा गत साता गोली हानी हत्या गरिएका इन्क्लाव मञ्चका नेता शरीफ उस्मान हादीका हत्यारालाई पक्राउ गर्न २४ घण्टाको अल्टिमेटम दिइएको छ । ढाका विश्वविद्यालय परिसरमा हादीको शवको अन्त्यष्टीका क्रममा अन्तरिम सरकारलाई २४ घण्टाको अल्टिमेटम दिइएको हो । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुस, विभिन्न राजनीतिक दलका नेता र हादी समर्थकको मानव सागरलाई सम्बोधन गर्दै […]