ओलीलाई सरकारले भन्यो : चुनावको वातावरण बनिसक्यो, सुरक्षाको अवस्था मजबुत छ
११ पुस, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्वाचन केन्द्रित छलफल भएको छ । ओलीसँगल भेटेर निस्किएका सञ्चारमन्त्री खरेलले निर्वाचनको वातावरण बनिसकेकोले एमाले पनि चुनावका लागि …