जेनजी घाइतेको उपचार ८१ अस्पतालमा, २२ ले मात्रै पठाए ७ करोडको बिल
११ पुस, काठमाडौं । गत भदौ २३ र २४ मा जेनजी आन्दोलनको क्रममा २ हजार ५३२ जना घाइते भए । स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेको ८१ वटा स्वास्थ्य संस्थाले उपचार गरेको थियो । सरकारले घाइते बिरामीको …