मौसमविद भन्छन्– तराईमा धेरै दिनपछि घाम लाग्यो

मौसमविद विनोद पोखरेलले पश्चिमी वायुको प्रभावका कारण धेरै दिनपछि तराईमा घाम लागेको बताएका छन्।