सेयर बजारका सबै सूचक बढे, उत्पादन तथा प्रशोधनमा ३ प्रतिशत वृद्धि

२१ पुस, काठमाडौं । सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक २८.७३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २६३९ अंकमा कायम भएको छ । बजार खुलेपछि दिनभर हरियो रह्यो । आज …