नेपालको वर्तमान राज्यसत्ता र राजनीतिक नेतृत्व अहिले लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण आधार निर्वाचन सम्पन्न गर्ने र जनादेश स्थापित गर्ने गुरुत्तर जिम्मेवारीमा केन्द्रित छन् । यो सक्रियताले राजनीतिलाई चलायमान त बनाएको छ, तर राज्यको यो सम्पूर्ण शक्ति र …