एनएसजेएफ स्पोर्ट्स अवार्ड : दीपेन्द्र र एरिका वर्षको उत्कृष्ट खेलाडी
२३ पुस, पोखरा । २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङले उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।
पोखरा सभागृहमा बुधबार भएको अवार्ड समारोहमा दीपेन्द्र पुरुषतर्फ र एरिका महिलातर्फ वर्ष खेलाडी घोषित …