‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा विदेशी पर्यटकको उद्दार गरेको देखाउँदै गैरकानूनी रूपमा बीमा रकम दाबी गरी आर्थिक लाभ लिएको आरोपमा ६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्या आएको देखाई विदेशी पर्यटकको झुठ्ठा उद्दार गरिएको विवरण तयार गरी बीमा कम्पनीबाट ठूलो रकम असुल गरिएको पाइएको छ। अनुसन्धानमा […]