आकाश दीप र गिल चम्किएको दोस्रो टेस्टमा भारतको जित

काठमाडौं – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा ३३६ रनको जित हात पारेको छ। ६०८ रनको लक्ष्य पाएको इङ्गल्यान्डले २७१ रनमा सम्पूर्ण विकेट गुमाएको हो। इङ्गल्यान्डको पारी ध्वस्त गर्ने क्रममा आकाश दीपले ६ विकेट लिए। उनले पहिलो पारीमा चार विकेट लिएका थिए। कप्तान शुभ मन गिलले यस टेस्टमा स्टार बलर जसप्रित बुमराहलाई आराम दिँदै आकाश दीपलाई असर […]