अमेरिका र चीन टिकटक विवाद सुल्झाउने सम्झौताको दायरामा

काठमाडौं। संयुक्त राज्य अमेरिका टिकटकसम्बन्धी विवाद सुल्झाउन चीनसँगको सम्झौताको ‘धेरै नजिक’ पुगेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार मेड्रिडमा जारी व्यापार वार्ताका क्रममा बताएका छन् । बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले आइतबार मेड्रिडमा पछिल्लो चरणको वार्ता सुरु गरेका थिए । यस वार्ताले व्यापार र प्रविधिमा रहेका मतभेदलाई कम गर्दै दुई ठूला अर्थतन्त्रबीचको सम्बन्धलाई सहज बनाउन […]