कृति रिजाल काठमाडाैं । नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की इतिहासको कालखण्डमा गर्भिलो नाम बन्नुभएको छ । इमानदारिता तथा कर्मप्रतिको निष्ठाका कारण लामो न्यायिक इतिहासमा पहिलो महिला प्रधानन्याधीश बन्नुभएकी कार्की संकटको घडीमा नेपालको प्रधानमन्त्री बन्नुभएको हाे । राजनीतिक इतिहासमा पहिलो महिला प्रधानमन्त्री बन्ने सौभाग्य जुरेको कार्कीसँग जोडिएका केही किस्साहरु यस्ता छन् । १. पहिलो महिला […]