७२ वर्षीय बयोवृद्ध निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई पछ्याउँदै ७३ वर्षीया प्रधानमन्त्री सुशीला कार्कीले पनि १८ घण्टा काम गर्ने घोषणा पदबहाली पहिल्यै गरिन् । क्या गज्जब, कति मेहनती प्रधानमन्त्रीहरू ‘ब्याक टु ब्याक’ पाएको छ, देशले । अब देश प्रचण्ड र बाबुरामले बनाउनु पहिला नै स्विट्जरल्याण्ड बन्नेछ । प्रधानमन्त्रीले सार्वजनिक रूपमा भनिन्, ‘म दिनमा १८ घण्टा काम […]