आठ बुँदा र १३ पेजको सभापति देउवाको भावुक मन्तव्यमा केके छ ? (पूर्णपाठ)
त्यसपछि आफ्नो जीवनसंघर्ष, सार्वजनिक जिम्मेवारीमा हुँदा गरेका स्मरणीय काम सम्झिए। भदौ २४ गतेको दर्दनाक दिन सम्झिए, आफू र आफ्नो परिवारलाई जोगाउन भूमिका खेल्ने सुरक्षाकर्मी र शुभेच्छुकलाई धन्यवाद दिए।