एजेन्सी– सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष हालसम्म फेसबुक र इन्स्टाग्राममा ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट, पेज तथा अन्य सामग्रीमाथि कारबाही गरेको जनाएको छ । मेटाका अनुसार पछिल्लो दुई वर्षदेखि सिंगापुर प्रहरी बल (एसपीएफ) र मेटाबीच ठगी नियन्त्रणका लागि सूचना आदान–प्रदान तथा सहकार्य हुँदै आएको छ । यही सहकार्यका क्रममा […]