सुरु भयाे विराटनगर महानगरकाे मतगणना

विराटनगर- प्रदेश १ काे राजधानी विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ। विराटनगर ७ स्थित आदर्श माविमा मतगणना सुरु भएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार एकै पटक ६ ठाउँबाट मतगणना सुरु गरिएको छ। कार्यालयले विराटनगर १, २, १६, १७, १८ र १९ नम्बर वडाको मत गन्न थालिएकाे जनाएकाे छ। विराटनगरमा बिहान ८ बजेदेखि मतगणना […]

सम्बन्धित सामग्री

विराटनगर १२ को मतगणना पुनः सुरु

विराटनगर महानगरपालिका वडा नम्बर १२ को मतगणना पुनः सुरु भएको छ । यसअघि १३ वटा मतपत्रमा मतदान अधिकृत हस्ताक्षर नभएको पाइएपछि एमालेले विरोध गर्दै गणना बहिष्कार गरेको थियो । समस्या समाधानको लागि मुख्य निर्वाचन अधिकृतले सबै दललाई छलफलमा बोलाएर निर्वाचन कानून अनुसार हस्ताक्षर नभएको मतपत्र रद्ध हुने बताएपछि एमाले पछि सरेको हो ।विराटनगर १२ मा ६ हजार १४९ मत खसेको थियो । ३२ सय २४ मत गन्दा १३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि विवाद भएको थियो । १३ मध्ये ८ वटा एमालेको सूर्य चिन्हमा, २ वटा काँग्

विराटनगर महानगरको वडामा मतगणना सुरु

माेरङ – विराटनगर महानगरपालिकाको छ वटा वडाको मतगणना कार्य आज बिहान १० बजेदेखि सुरु भएको छ ।  महानगरमा रहेको १९ वडामध्ये १, २, १६, १७, १८ र १९ नं को मतगणना सुरु भएको मुख्य निर्वाचन कार्यालय विराटनरका सूचना अधिकारी होमबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।  विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकोमा  ८९ हजार ६७८९६७ दशमलव ३५ प्रतिशत० मतदान भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

विराटनगरमा मतगणना हुँदै

विराटनगर महानगरपालिकाको मतगणना भइरहेको छ। पहिलो चरणमा १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना सुरू गरिएको छ।...

विराटनगर महानगरपालिका मतगणना सुरु

विराटनगर महानगरपालिकामा मतगणना सुरु भएको छ । शुक्रबार साँझ बसेको सर्वदलीय बैठकले शनिबार विहान ८ बजेबाट मतगणना सुरु गर्ने सहमती गरेपनि दलका प्रतिनिधि आइपुग्न ढिलाई हुँदा मतगणना विहान १० तिरबाट मात्रै...

विराटनगर महानगरको मतगणना सुरु

विराटगर : मोरङको विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ। यहाँ प्रतिस्पर्धामा रहेका राजनीतक दलहरूबीत वडा नं. १, २ र ३ तथा वडा नं १९, १८ र १७ गरी छ वटा कोठाबाट मतगणना सुरु गर्न सहमति भएको छ।

विराटनगर महानगरपालिकाको मतगणना सुरु

३१ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ । शुक्रबार राति बसेकाे सर्वदलीय बैठकले शनिबार बिहान ८ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेकाे थियाे । तर पानी परेका कारण दुई घण्टा ढिलो १० बजेबाट सुरु भएको हो । महानगरको वडा नम्बर १, २, १६, १७, १८ र १९ को मतगणना सुरु भएको हो […]

विराटनगर महानगरपालिकामा मतगणना सुरु

विराटनगर महानगरपालिकामा मतगणना सुरु भएको छ । वडा नं १, २ र ३ तथा वडा नं १९,१८ र १७ गरी छ वटा कोठाबाट मतगणना शुरू गरिने दलहरुबीच सहमति भएको छ ।

मोरङको विराटनगर महानगरको मतगणना सुरु

काठमाडौं – मोरङको विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ। भर्खरै सर्वदलीय बैठक सकिएपछि मतगणना सुरु भएको हो। वडा नम्बर १, २, १६, १७, १८ र १९ बाट गणना सुरु गरिएको हो। एकसाथ धेरै ठाउँमा मतगणना भइरहेको छ। अन्य पाँच महानगरमा मतगणना ढिला भइराखेको अवस्थामा विराटनगरमा सुरु भएको हो। काठमाडौं र भरतपुर महानगरमा केहीबेरमै मतगणना सुरु […]

वर्षा भएपछि विराटनगर महानगरकाे मतगणना स्थगित

माेरङ- वर्षा भएसँगै विराटनगर महानगरपालिकाको मतगणना केही समयका लागि प्रभावित भएको छ। बिहान ८ बजेबाट गणना सुरु गर्ने भनिए पनि हाल वर्षा भइरहँदा गणना कार्य केही समयका लागि रोकिएको हो। विराटनगर ७ स्थित आदर्श माविमा मतगणनाको तयारी अन्तिम चरणमा पुग्दै गर्दा वर्षाले असर पुराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ। वर्षासँगै गणनास्थलमा दलका प्रतिनिधि […]

विराटनगर र दमकमा आजै मतगणना सुरु हुने, इटहरीको टुंगो छैन, धरानमा भोलि मात्र

विराटनगर महानगरपालिकाको मतगणना आजै सुरु गर्ने तयारी गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले दिएको जानकारी अनुसार मतगणनामा खटिने कर्मचारीको विवरण तयार भइसकेको छ । मतपेटिका संकलन सकेर सकेसम्म आजै विराटनगरको मतगणना सुरु गरिने उनले बताए । ‘सकेसम्म आजैदेखि सुरु गरौं भनेर हामी लागिरहेका छौं,’ प्रजिअ दाहालले भने, ‘तर, राती अबेर ११÷१२ बज्न सक्छ ।’यता, विराटनगरका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले भने आज मतगणना गर्ने तयारी गरेको भएपनि सुरु कतिबेला हुन्छ