बेलायतमा प्रधानमन्त्रीको दौडबाट पछि परे भारतीय मुलका ऋषि, ट्रस निर्वाचित हुँदै

बेलायती प्रधानमन्त्री वोरिस जोनसनको उत्तराधिकारीको रूपमा लिज ट्रस हुने भएकी छिन् । कन्जरभेटिभ पार्टीका सदस्यहरूको अनलाइन तथा हुलाकबाट भएको मतदानमा ट्रस अगाडि देखिएकी हुन् ।

सम्बन्धित सामग्री

बेलायतमा भेटियो ओमिक्रोनको नयाँ सहप्रजाति

बेलायतमा ओमिक्रोन भेरियन्टको पनि नयाँ सहप्रजाति फेला परेको छ । वैज्ञानिहरुले उक्त नयाँ भेरियन्टमाथि नजिकबाट नियाली रहेको बताएका छन् । उक्त भेरियन्टले महामारी कुन दिशामा जान्छ भन्ने यकिन हुने वैज्ञानिकहरुको भनाई छ ।हालका महिनामा बेलायतमा ओमिक्रोन भेरियन्टको फैलावट मुख्य रहेको छ । तर बेलायतका स्वास्थ्य अधिकारीहरुले बीए.२ नाम दिइएको यो नयाँ भेरियन्टबाट संक्रमित सयौँ केसहरु फेला पारेका छन् । यूके हेल्थ सेक्युरिटी एजेन्सी (यूकेएचएसए) ले बेलायतमा यस भेरियन्टबाट संक्रमित ४ सयभन्दा बढी केसहरु फेला पारेक

बेलायतमा आइसोलेसनको समय पाँच दिनमात्र

बेलायतमा कुनै नागरिक कोभिड सङ्क्रमित भएपछि बस्नुपर्ने सेल्फ आइसोलेसनको समय पाँच दिनमा छोट्याइएको छ । यसअघि सात दिन रहेकामा त्यसमा कटौती गरेर कोभिड पोजेटिभ देखिएको व्यक्तिले अब सेल्फ आइसोलेसनमा पाँच...

बेलायतमा कोभिड संक्रमित बढेको बढ्यै

लन्डन – बेलायतमा दैनिक थपिने कोभिड संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख २२ हजार १ सय ८६ जना नयाँ संक्रमित भेटिएका हुन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म कोभिडबाट करिब […]

बेलायतमा ४२ हजार बढी नयाँ सङ्क्रमित पुष्टि

बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या करिब ९९ लाख ३२ हजार ४०८ पुगेको छ। बेलायतमा मङ्गलबार मात्र १६५ सङ्क्रमणबाट मृत्यु भएको छ।

बेलायतमा दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित

बेलायतमा अझै पनि दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् ।  पछिल्लो एक दिनमा ४१ हजार २९९ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् ।  योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ९१ लाख ७१ हजार ६६० पुगेको पनि अधिकारीले जनाएका छन् ।कोरोनाभाइरसका कारण बेलायतमा पछिल्लो एक दिनमा २१७ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाको सङ्ख्या एक लाख ४१ हजार १८१ पुगेको छ ।   सरकारी अधिकारीका अनुसार बेलायतमा अहिले पनि नौ

बेलायतमा ४२ हजार नयाँ सङ्क्रमित

बेलायतमा कोरोनाभाइरसबाट थप ४२ हजार नयाँ सङ्क्रमित थपिएका छन्।  योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ६९ लाख चार हजार ९६९ पुगेको अधिकारीले जानकारी दिएका छन्।

बेलायतमा ४२ हजार नयाँ सङ्क्रमित

लन्डन– बेलायतमा कोरोनाभाइरसबाट थप ४२ हजार नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ६९ लाख चार हजार ९६९ पुगेको अधिकारीले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा १२१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या भने एक लाख ३३ हजार ४१ पुगेको छ । बेलायतमा […]

बेलायतमा फेरि बढ्न थाले कोरोना संक्रमित

बेलायतमा फेरि पनि कोभिड–१९ का संक्रमितहरूको संख्या बढ्न थालेको बताइएको छ । बेलायतमा गएको २४ घण्टायता मात्र ३० हजार जनाभन्दा बढी व्यक्ति संक्रमित भएका हुन्

बेलायतमा डेल्टा भेरिएन्ट फैलियो

एजेन्सी । बेलायतमा पछिल्लो समय कोरोनाको डेल्टा भेरियन्ट तीब्र रुपले वृद्धि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । यहाँ बिगत एक सातामा ३२ प्रतिशतले डेल्टा भेरियन्टमा वृद्धि भएको हो । बेलायतमा खोप अभियान द्रुत गतिले अघि बढीरहेकै बेला फैलिएको डेल्टा भेरियन्टका कारण संक्रमितको संख्या बढेपनि मृतकको संख्यामा भने कमी आएको छ । बेलायती बैज्ञानिकहरुले […]

बेलायतमा घट्यो बेरोजगारीदर

एजेन्सी। बेलायतमा बेरोजगारको संख्या घट्न थालेको छ। २०२१ को जनवरीदेखि मार्चसम्मको अवधिमा बेरोजगारीदर घटेको हो। समाचार संस्था रोयटर्सका अनुसार यस अवधिमा बेलायतको बरोजगारीदर ४.८ प्रतिशतले घटेको छ। सबैजसो जनताले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइसकेको अवस्थामा बेलायतमा लकडाउन खुकुलो बनाइएको छ। जसकारण बेरोजगारको संख्या घट्न थालेको हो।