स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी

सर्वोच्च अदालतले स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी थालेको छ । गोला प्रणाली प्रतिस्थापनका लागि स्वचालित प्रणाली लागू गर्न लागिएको हो । न्यायपालिकाको विकृति विसङ्गति अध्ययन गर्न गठित समितिले हालको पेसी व्यवस्थापनलाई स्वचालित बनाउन सुझाव दिएको थियो ।समितिले २०७८ मङ्सिरदेखि नै स्वचालित प्रणाली कार्यान्वयनमा ल्याउन सुुझाव दिएको थियो तर मङ्सिरबाट गोला प्रणाली लागू भएको थियो । गोला प्रणाली लागू भएको पाँच महिनापछि स्वचालित प्रणालीमा जाने तयारी थालिएको हो । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र

सम्बन्धित सामग्री

अर्को अधिवेशनदेखि संसदीय क्यालेण्डर लागू गर्ने तयारी

१५ कात्तिक, काठमाडौं । संघीय संसदमा अर्को अधिवेशनदेखि संसदीय क्यालेण्डर लागू गर्ने तयारी भएको छ । संसदको चालू अधिवेशन अन्त्य हुनु अघिल्लो दिन बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले अर्को अधिवेशनदेखि संसदीय क्यालेण्डर लागू गर्नुपर्ने बताएका छन् । ‘संसदीय क्यालेण्डर लागू गर्नेपर्ने महसुस भएको छ । यसपटक सुरुवात […]

हेटौंडा उपमहानगरमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी

हेटौंडा उपमहानगरपालिकाले पहिलो पटक स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । उपमहानगरले चालु शैक्षिक सत्र २०७९ बाटै उपमहानगर क्षेत्रका सबै निजी र सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी...

गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागू

तम्घास । गुल्मीका पाँच पालिकामा स्थानीय पाठ्यक्रम लागू गरिएको छ । जिल्लाको धुर्कोट, कालीगण्डकी, गुल्मीदरबार गाउँपालिका एवं रेसुङ्गा र मुसिकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेका हुन् । धुर्कोट गाउँपालिकाले शैक्षिक सत्र २०७७ देखि स्थानीय पाठ्यक्रम लागू गरेको थियो । कक्षा ५ सम्म लागू गरिएको स्थानीय पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि कक्षा ८ सम्म सञ्चालन गर्ने तयारी […]

भक्तपुरमा मनसुन तयारी प्रतिकार्य योजना लागू

काठमाडौँ,२६ जेठ । मनसुन सुरु भएसँगै जिल्लामा सम्भावित विपद् व्यवस्थापनलाई मजबुद बनाउन मनसुन प्रतिकार्य योजना लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष रुद्रादेवी शर्माको अध्यक्षता जिल्लाका चार नगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं सरोकारवाला निकायको संयुक्त बैठकले प्रतिकार्य योजना लागू गर्ने निर्णय गरेको होे ।वर्षामा बाढी, पहिरोलगायत विपद्का जोखिम बढ्ने […]

हिमाल आरोहणमा जीपीएस लागू गर्ने तयारी

काठमाडौं, बैशाख १४ । सरकारले हिमाल आरोहणमा जीपीएस (ग्लोबल पोजिसिनिङ सिस्टम) लागू गर्ने तयारी गरेको छ। दुई वर्षअघि नै जीपीएस ट्रयाकिड लागू गर्ने तयारी गरेको भए पनि आन्तरिक तयारी पूरा नभएको भन्दै पर्यटन विभागले जारी सिजनमा परीक्षण गर्न लागेको हो । हिमाल आरोहण पारदर्शी बनाउन र आरोहणका लागि मापदण्डको आधार तय गर्न जीपीएस लागू गर्न […]

हिमाल आरोहणमा जीपीएस लागू गर्ने तयारी

सरकारले हिमाल आरोहणमा जीपीएस (ग्लोबल पोजिसिनिङ सिस्टम) लागू गर्ने तयारी गरेको छ। दुई वर्षअघि नै जीपीएस ट्रयाकिड लागू गर्ने तयारी गरेको भए पनि आन्तरिक तयारी पूरा नभएको भन्दै पर्यटन विभागले जारी सिजनमा परीक्षण गर्न लागेको हो । हिमाल आरोहण पारदर्शी बनाउन र आरोहणका लागि मापदण्डको आधार तय गर्न जीपीएस लागू गर्न लागिएको विभागले जनाएको छ।पाइलट प्रोजेक्ट अन्तर्गत विभागले २० वटा डिभाइस खरिद गरेको र जारी सिजनमा नै पाइलट प्रोजेक्टको रूपमा अगाडि बढाउन खोजेको विभागका निर्देशक मोहन जिसीले बताए । विभागले ५० लाख

निर्वाचन आचारसंहिता लागू : के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ  । बिहीबारदेखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबारबाट लागू गरिएको छ । निर्वाचन आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो । उक्त आचारसंहिताको एक बुदाँमा भने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । […]

एकीकृत सुरक्षा योजना लागू गर्ने निर्वाचन आयोगको तयारी

निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गर्दै एकीकृत सुरक्षा योजना लागू गर्ने तयारी गरेको छ ।

स्थानीय तह निर्वाचन : फागुन अन्तिम साताबाट आचारसंहिता लागू गर्ने तयारी

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले फागुन अन्तिम साताबाट निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। आयोगका अनुसार दल दर्ताको प्रकृया पूरा भएपछि आचारसंहिता लागू गर्ने तयारी भइरहेको छ।  आयोगका सहायक प्रवक्ता...

रुसले क्षेप्यास्त्र प्रहार गरेपछि युक्रेनमा सैन्य कानुन लागू गर्ने तयारी

रुसले आक्रमण गर्न थालेपछि युक्रेनमा सैन्य कानुन लागू हुने भएको छ । रुसले युक्रेनमा क्षेप्यास्त्र प्रहार गरेको भन्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सैन्य कानुन लागू गर्ने तयारी  गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले रुसले क्षेप्यास्त्र प्रहार गरेकाे पुष्टि गर्नु भएको छ । तर, रुसले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन । युक्रेनमा रूसको हस्तक्षेपसँगै विभिन्न युरोपेली देशसहित अमेरिकाले प्रतिबन्ध लगाएका छन् ।