नेपाली कांग्रेसले यस वर्षको कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम नगर्ने

काठमाडौँ । नेपाली कांग्रेसले विजया दशमीको अवसरमा गर्दै आएको चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ ।