जसपाको कोशी प्रदेशस्तरीय प्रशिक्षण ओखलढुंगामा सुरु

काठमाडौं, २ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेशस्तरीय दुई दिवसीय प्रशिक्षण सुरु भएको छ । ओखलढुंगास्थित जिल्ला समन्वयको सभाहलमा आजदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं कोसी प्रदेश समितिका इन्चार्ज रकम चेम्जोङ, केन्द्रीय कार्यकारिणी सदस्य रणध्वज कन्दङवालगायतका नेताहरुले प्रशिक्षण दिन लागेका छन् । प्रशिक्षण कार्यक्रममा […]