काठमाडौं महानगरमा खोल्यो एमालेले खाता

महानगरपालिका वडानम्बर १ को अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । वडानम्बर १ को मत गणनामा एमालेका वडाध्यक्ष उम्मेदवार भरतलाल श्रेष्ठ ६२२ मत ल्याएर विजयी भएका हुन् ।योसँगै एमालेले काठमाडौं महानगरमा विजयीको खाता खोलेको हो । श्रेष्ठका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका किरण श्रेष्ठले ५९८ मत पाएका छन् । त्यस्तै स्वतन्त्रका राजकुमार श्रेष्ठले ४४१ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन् ।

सम्बन्धित सामग्री

काठमाडौं महानगरमा वडाबाट कांग्रेसले खोल्यो खाता

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा खाता खोलेको छ। काग्रेसले महामन्त्री गगन थापाको गृह वडा काठमाडौं- ३० मा हासिल गर्दै खाता खाेलेकाे हाे । उक्त वडामा दोब्बर मत ल्याउँदै विजयी हासिल गरेको हो। वडा नम्बर ३० मा कांग्रेसका दलबहादुर कार्की २ हजार ६१ मतसहित वडाध्य...