माओवादीका नेता बिष्ट पार्टीबाट निष्कासित

काठमाडौं, ६ चैत्र । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)संसदीय दल कर्णाली प्रदेशको बैठकले एक सांसदलाई पार्टीबाट निष्कासन गरेको छ । सांसद ठम्मरबहादुर विष्टले दलको विधान विपरित अभिव्यक्ति र गतिविधि गर्दै आएको भन्दै चैत्र ३ गते बसेको प्रदेश सभाको बैठकले पार्टीबाट निष्कासित गरको जनाइएको छ । विष्टले पार्टीको विधान विपरितका अभिव्यक्ति निरन्तर दिँदै आएको र प्रदेश […]