निर्माण सम्पन्न हुने समयमा पनि काम सुरु भएन

पश्चिम जाजरकोटको छेडा–चाँदे सडक खण्डको बीचमा रहेको साल्म खोलामा पुल निर्माण सम्पन्न गर्ने भाका नजिकिँदै गर्दा पुल निर्माण कार्य नै सुरु गरिएको छैन । भौतिक पूर्वाधार कार्यालय जाजरकोटले २०७८ साउन २९ गते नेपाल मेगा–सिस्ने–जेभी नेपालगन्जसँग चार करोड ८८ लाखमा पुल निर्माण गर्ने सम्झौता गरेको थियो । सम्झौता मितिअनुसार २०८० माघभित्र पुल निर्माण गरी पूर्वाधार विकास […]