नेपाली चलचित्रमा अभिनय गर्दै बलिउड सुपरस्टार सुनील सेट्टी !

काठमाडौं । बलिउड सुपरस्टार सुनील सेट्टीले नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन् । निर्देशक मुकुन्द भट्टका अनुसार उनले ‘एक्स–९’ चलचित्रमा अभिनय गर्ने छन् ।  सुनील सेट्टीसँगको तस्बिर पोष्ट गर्दै निर्देशक भट्टले नेपालमा सेट्टीलाई स्वागत छ भनेका छन् । चलचित्रमा उनको भूमिका कस्तो हुने छ त्यो भने निर्देशक भट्टले प्रष्ट पारेका छैनन्...

सम्बन्धित सामग्री

बलिउड अभिनेत्री आलियासँग छैन भारतीय नागरिकता

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समय रणवीरसँगको विवाहका कारण चर्चामा छिन् ।  थुप्रै हिट अनि समीक्षात्मक रुपमा सफल चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री आलियाले अभिनेता रणवीर कपुरसँगको लामो प्रेमसम्बन्धलाई अप्रिल १४ मा वैवाहिक सम्बन्धमा परिणत गरेकी छन् । अभिनेत्री भट्ट सानै उमेर अनि छोटो समयमा बलिउड चलचित्रमा आफ्नो छुट्टै स्थान...

साउथ सुपरस्टार महेश भन्छन्– मलाई हिन्दी फिल्ममा काम गर्न आवश्यक छैन

मुम्बई । उत्तर भारतमा पछिल्लो समय दक्षिण भारतीय चलचित्रका प्रशंसकको संख्या बढेको छ । दक्षिण भारतीय चलचित्रका कलाकार बलिउडमा सानै रोलमा भए पनि अभिनय गरिरहेका छन् ।  यता, हिन्दी फिल्मका दर्शक साउथ स्टारलाई बलिउड फिल्ममा देख्ने चाहना गरिरहेका छन् । तर, साउथ सुपरस्टार महेश बाबूले बलिउड चलचित्रमा अभिनय नगर्ने बताएका छन्...

सिद्धार्थसँग ‘योद्धा’मा दिशा र राशी फाइनल

४ पुस, काठमाडौं । बलिउड नायक सिद्धार्थ मल्होत्राको स्टारडम फेरि फर्किएकोे छ । उनले अभिनय गरेकोे चलचित्र ‘शेरशाह’ सुपरहिट भएपछि उनकोे चर्चा फेरि चुलिएको हो । निर्माताले पनि सिद्धार्थलाई एक्सनप्रधान चलचित्रमा अभिनय गराउन थालेका छन् । सिद्धार्थ अब निर्माता करण जोहरकोे धर्मा प्रोेडक्सनको नयाँ चलचित्र ‘योद्धा’मा काम गर्दैछन् । योे चलचित्रका लागि नायिका पनि फाइनल […]

आर्यनलाई कमब्याकको आशा

२९ मंसिर, काठमाडौं । नेपाली चलचित्र ‘के म तिम्रो होइन र’बाट डेब्यु गर्दा नायक आर्यन अधिकारीलाई धेरैले बलिउड नायक टाइगर श्राफसँग तुलना गरे । सिक्स प्याक शरीर, एक्सनमा दमदार यी नायकले नेपाली चलचित्रमा राम्रै स्थान बनाउने आशा गरिएको थियो । आर्यनले लगातार ५ वटा चलचित्रमा अभिनय पनि गरे । तर, सबै चलचित्र बक्स अफिसमा असफल […]

सुनिल सेट्टी नेपाली फिल्ममा !

नेपाली चलचित्र ‘एक्स ९’मा बलिउड अभिनेता सुनिल सेट्टीलाई अभिनय गराउन यसको निर्माण टीम जोडतोडले लागिपरेको छ । चलचित्रका निर्देशक मुकुन्द भट्टले सुनिललाई भेटेरै अभिनयको अफर राखिसकेका छन् । उनका अनुसार सुनिल चलचित्रमा अभिनय गर्न राजी भएका छन् । निर्देशक भट्टले बुधबार मात्रै फेसबुकमा एक स्टाटस लेख्दै सुनिल चलचित्रका लागि फाइनल भएको उल्लेख गरेका छन् । […]

तमिल अभिनेता विवेकको निधन

तमिल अभिनेता एवं प्रसिद्ध हास्य कलाकार विवेकको निधनको भएको छ। ह्रदयघात भएपछि उनलाई बिहीबार बिहान चेन्नईको एक अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको निधन भएको एनडीटीभीले उल्लेख गरेको छ। दुई सयभन्दा बढी चलचित्रमा अभिनय गरेका विवेकको निधनको खबर सार्वजनक भएसँगै बलिउड, तमिल फिल्म क्षेत्रका व्यक्तिदेखि राजनीतित्तहरुले समेत शोक व्यक्त गरेका…

कट्रिनासँगको सम्बन्धलाई लिएर बिक्कीले गरे यस्तो खुलासा

एजेन्सी। 'मसान', 'मनमर्जियान' र 'उरी: सर्जिकल स्ट्राइक' जस्ता चलचित्रमा अभिनय गरिसकेका बलिउड अभिनेता बिक्की कौशल अभिनित चलचित्र भूत यसै वर्ष रिलिज हुने तयारीमा रहेको छ। केहिदिन अघि यस चलचित्रको टिजर पनि ...

म्याट्रिक्समा प्रियंका

हलिउडको सफल श्रृंखला ‘म्याट्रिक्स’ को नयाँ श्रृंखलामा बलिउड अभिनेत्री प्रियंका चोपडाले प्रवेश पाउने सम्भावना बढेको छ । उनले उक्त श्रृंखलाको चौथो चलचित्रमा अभिनय गर्ने करिब–करिब निश्चित भएको छ । प्रियंकाले आफ्नो हलिउड डेब्यु अमेरिकी टेलिभिजन श्रृंखला ‘क्वान्टिको’ मार्फत गरेकी थिइन् ।

बलिउड अभिनेता शशी कपुरको निधन :: Pahilopost.com

बलिउड अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा निधन भएको छ। अभिनेता कपुर केही बर्षदेखि विरामीका कारण थलिएका थिए। उनले आफ्नो जीवनकालमा १ सय ६० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। उनी अभिनित कन्यादान, जब जब फूल खिले, चोर मचाए शोर लगायतका फिल्म सुपर हिट छन्। कपुरले तीन पटक नेशनल

संजय दत्तसँग चित्रांगदा, कस्तो रहला बलिउड कमब्याक ?

चलचित्र 'गब्बर इज ब्याक'मा आइटम नृत्य गरेपछि बलिउडकी हट नायिका चित्रांगदा सिंहलाई दर्शकले ठूलो पर्दामा देख्न पाएका छैनन् । केही चलचित्रमा अभिनय गरेपनि यी नायिकाले त्यस्तो धुम मच्चाउन सकिनन् । यसैले पनि उनी बलिउडबाट हराएजस्तै छिन् । उनै हट नायिका अबसाहेब, विवी और ग्याङस्टार ३' नामक चलचित्रमा देखिदैछिन् । यो चलचित्रमा …