जानकी गाउँपालिकामा सनराइज बैंकको ७९ औं शाखारहित सेवा

सनराइज बैंकले बाँकेको जानकी गाउँपालिकामा आफ्नो ७९ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आजदेखि जिल्लाको खजुराखुर्दमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।शाखारहित बैंकिङ्ग सेवा उद्घाटन कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष भुमिसरा धिताल, सनराइज बैंक नेपालगन्ज शाखाका शाखा प्रबन्धक अनिल बज्राचार्य तथा अन्य कर्मचारीहरु लगायत शिक्षक, स्थानीय उद्योगी, व्यवसायीहरुको उपस्थितिमा सम्पन्न भएको थियोे ।शाखा कार्यालय नभएको ठाँउबाट सेवाग्राहीले शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्डमार्फत कारोबार ग

सम्बन्धित सामग्री

सनराइज बैंकले सुरू गर्‍यो थप ४ ठाउँमा शाखासहित बैंकिङ सेवा

काठमाडौं । । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका विभिन्न ठाउँमा बैंकिङ शाखा पुर्‍याउने उद्देश्यले इटहरी, सिरहा, रौतहट र लहानमा शाखारहित सेवा सुरू गरेको छ । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने छ । त्यहाँबाट ग्राहकले निक्षेप सकंलन, रकम […]

बर्दियाको गेरुवा र गोरखाको विरुवाटारमा सनराइज बैंकको शाखारहित सेवा विस्तार

काठमाडौं । सनराइज बैंक लिमिटेडले बर्दियाको गेरुवा गाउँपालिका-३ स्थित शान्तिबजार र गोरखाको पालुङटार नगरपालिका-७ स्थित विरुवाटारमा शाखारहित बै‌ंकिङ सेवा विस्तार गरेको छ । शान्तिबजारमा ८८ औं र विरुवाटारमा ८९ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकले सेवा सञ्चालनका लागि गेरुवाका पूरन धामी र विरुवाटारकी हिरा सुनारलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको […]

झापाको बाह्रघरेमा सनराइज बैंकको शाखारहित सेवा विस्तार

काठमाडौं । सनराइज बैंक लिमिटेडले झापाको कमल गाउँपालिका–७ स्थित बाह्रघरेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । यो सँगै सनराइज बैंकको शाखारहित बैंकिङ सेवा संख्या ८६ पुगेको छ । बैंकले उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा बिजय गौलीलाई नियुक्त गरेको छ । सनराइज बैंक प्रदेश १ का  प्रमुख बिबेक निरौलाको सभापतित्वमा सोमबार सम्पन्न भएको कार्यक्रममा […]