करिब एक दर्जन वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको छ । राष्ट्र बैंकको कारवाहीमा बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंक परेका छन् । पहिलो त्रैमासमा ३ पटकसम्म सनराइज र मेगा वैक काराबाहीमा परेको […]