पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु

कोरोना भाइरस संक्रमित पूर्वरानी कोमल शाहकाे स्वास्थ्य अवस्था अझै नसुध्रिएकाे बताइएकाे छ। उनलाइ अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार थालिएको छ।...

सम्बन्धित सामग्री

पूर्वरानी कोमल शाह पनि अस्पतालबाट डिस्चार्ज

काठमाण्डौ – पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएको २१ दिनपछि उहाँले कोरोनालाई जितेर डिस्चार्ज हुनुभएको हो । उहाँसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि डिस्चार्ज भएर घर फर्केको उपचारमा संलग्न डाक्टरले बताएका छन् । कोरोना सङ्क्रमण भएर पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र परिवारका अरू सदस्यसमेत अस्पताल भर्ना भएका थिए । कोमलकाे अक्सिजन निरन्तर घटेपछि उहाँलाई आईसीयूमा राखेर प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो । भारतको हरिद्वारमा कुम्भमेलामा सहभाग...